नेपाल सरकार
गृह मन्त्रालय
सशस्त्त प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोक काठमाण्डौ
Useful Link
- APF Nepal Official Website
- APF Nepal Syllabus
- सशस्त्त प्रहरी जवानमा भर्ना हुन चाहिने उमेर र शैक्षिक योग्यता
- Application Form Download (भर्ना फारम)
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त तहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि सुचना प्रकास गरिएको छ । दरखास्त फारम भर्ने मिति: २०७७ साल असोज २४ गते देखि २०७७ साल कार्तिक २३ गते सम्म ।
सशस्त्र प्रहरी जवानको नमुना प्रश्न:
भर्ना छनोट हुने प्रकृयाहरु
- प्रथम चरण: प्रारम्भिक शारीरिक परिक्षा
- द्वितिय चरण: शारीरिक तन्दुरष्टी परिक्षा
- तृतिय चरण : विस्तृत स्वास्थ्य परिक्षण
- चतुर्थ चरण : लिखित परिक्षा
- पाचौँ चरण: विशेष स्वास्थय परिक्षा
- छैटौ चरण: अन्तर्वार्ता
Post a Comment