नेपाल सम्बन्धी सामान्य जानकारी
१) हाल नेपालका जिल्ला
- हिमाली जिल्ला - २१ वटा
- १. ताप्लेजुङ, २. संङखुवासभा, ३. सोलुखुम्बु, ४. दोलखा, ५. सिन्धुपाल्चोक, ६. रसुवा, ७. मनाङ, ८. मुस्ताङ, ९. डोल्पा, १०. जुम्ला, ११. मुगु, १२. हुम्ला, १३. कालिकोट, १४. बाजुरा, १५. बझाङ, १६. र्चुला, १७. धादिङ, १८. रामेछाप, १९. गोरखा, २०. रुकुम (पूर्व), २१. म्याग्दी
- पहाडी जिल्ला - ८ वटा
- १. पाँचथर, २. इलाम, ३. तेह्रथुम, ४. धनकुटा, ५. भोजपुर, ६. ओखलढुगां, ७. खोटाङ, ८. काभ्रेपलाञ्चोक, ९. नुवाकोट, १०. लमजुङ, ११. तनहु, १२. कास्की, १३. स्याङ्जा, १४. पर्वत, १५. बाग्लुङ, १६. पाल्पा, १७. अर्घाखाँची, १८. गुल्मी, १९. रुकुम (पश्चिम), २०. रोल्पा, २१. प्यूठान, २२. सल्यान, २३. जाजरकोट, २४. दैलेख, २५. डोटी, २६. अछाम, २७. बैतडी, २८. डडेल्धुरा
- भित्री मधेशका जिल्ला - ७ वटा
- १. उदयपुर, २. मकवानपुर, ३. चितवन, ४. सिन्धुली, ५. नवलपरासी (बर्दघाट सुस्ता पूर्व), ६. दाङ, ७. सुर्खेत
- तराईका जिल्ला - १८ वटा
- १. झापा , २. मोरङ, ३. सुनसरी, ४. सप्तरी, ५. सिराहा, ६. धनुषा, ७. महोत्तरी, ८. सर्लाही, ९. रौतहट, १०. बारा, ११. पर्सा, १२. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १३. रूपन्देही, १४. कपिलबस्तु, १५. बाँके, १६. बर्दिया, १७. कैलाली, १८. कञ्चनपुर
- काठमाण्डौ उपत्यकाका जिल्लाहरु - ३ वटा
- १. काठमाडौँ, २. ललितपुर, ३. भक्तपुर
- जम्मा जिल्ला - ७७ वटा
- नोट: २०७४ भदौँ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरियो । त्यसपछी पूर्ण मिति २०७५ साल फागुन १९ गते म्याग्दि जिल्लाई पुर्ण हिमाली जिल्लामा समावेस गरे सँगै हिमालमा २१ जिल्ला समावेश भएको ।
२) स्थानीय तह र संख्या
- माहानगरपालिका - ६
- १) काठमाडौं,
- २) पोखरा लेखनाथ,
- ३) बीरगञ्ज,
- ४) बिराटनगर,
- ५) ललितपुर,
- ६) भरतपुर
- उप-महानगरपालिका - ११
- १) विराटनगर,
- २) नेपालगंज,
- ३) ललितपुर,
- ४) वीरगञ्ज,
- ५) भरतपुर,
- ६) धरान,
- ७) धनगढी,
- ८) इटहरी,
- ९) जनकपुर,
- १०) हेटौंडा,
- ११) बुटवल
- नगरपालिका - २७६
- गाँउपालिका - ४६०
- जम्मा स्थानीय तह - ७५३
- वडा कार्यालय संख्या - ६७४३
३) जनसंख्याको आधारमा ठुुला पालिकाहरु
- महानगरपालिका
- उप-महानगरपालिका
- नगरपालिका
- गाँउपालिका
४) जनसंख्याको आधारमा साना पालिकाहरु
- महानगरपालिका
- उपमहानगरपालिका
- नगरपालिका
- गाँउपालिका
५) क्षेत्रफलको आधारमा साना
- महानगरपालिका
- उपमहानगरपालिका
- नगरपालिका
- गाउँपालिका
६) नेपालको संबिधान अनुसारका जिल्लाहरू
- प्रदेश नं. १ - १४ वटा
- १) ताप्लेजुङ जिल्ला,
- २) पाँचथर जिल्ला,
- ३) इलाम जिल्ला,
- ४) संखुवासभा जिल्ला,
- ५) तेह्रथुम जिल्ला,
- ६) धनकुटा जिल्ला,
- ७) भोजपुर जिल्ला,
- ८) खोटाङ जिल्ला,
- ९) सोलुखुम्बु जिल्ला,
- १०) ओखलढुंगा जिल्ला,
- ११) उदयपुर जिल्ला,
- १२) झापा जिल्ला,
- १३) मोरङ जिल्ला,
- १४) सुनसरी जिल्लाा
- प्रदेश नं. २ - ८ वटा
- १) सप्तरी जिल्ला,
- २) सिराहा जिल्ला,
- ३) धनुषा जिल्ला,
- ४) महोतरी जिल्ला,
- ५) सर्लाही जिल्ला,
- ६) रौतहट जिल्ला,
- ७) बारा जिल्ला,
- ८) पर्सा जिल्ला
- बाग्मती प्रदेश - १३ वटा
- १) दोलखा जिल्ला,
- २) रामेछाप जिल्ला,
- ३) सिन्धुली जिल्ला,
- ४) काभ्रेपलाञ्चोक जिल्ला,
- ५) सिन्धुपाल्चोक जिल्ला,
- ६) रसुवा जिल्ला,
- ७) नुवाकोट जिल्ला,
- ८) धादिङ जिल्ला,
- ९) चितवन जिल्ला,
- १०) मकवानपुर जिल्ला,
- ११) भक्तपुर जिल्ला,
- १२) ललितपुर जिल्ला,
- १३) काठमाडौ जिल्ला
- गण्प्रडकी देश - ११ वटा
- १) गोरखा जिल्ला,
- २) लम्जुङ जिल्ला,
- ३) तनहुँ जिल्ला,
- ४) कास्की जिल्ला,
- ५) मनाङ जिल्ला,
- ६) मुस्ताङ जिल्ला,
- ७) पर्वत जिल्ला,
- ८) स्याङ्जा जिल्ला,
- ९) म्याग्दी जिल्ला,
- १०) बाग्लुङ जिल्ला,
- ११) नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पूर्व)
- प्रदेश नं. ५ - १२ वटा
- १) नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पश्चिम),
- २) रूपन्देहि जिल्ला,
- ३) कपिलवस्तु जिल्ला,
- ४) पाल्पा जिल्ला,
- ५) अर्घाखाँची जिल्ला,
- ६) गुल्मी जिल्ला,
- ७) रूकुम जिल्ला (पूर्वि भाग),
- ८) रोल्पा जिल्ला,
- ९) प्युठान जिल्ला,
- १०) दाङ देउखुरी जिल्ला,
- ११) बाँके जिल्ला,
- १२) वर्दिया जिल्ला
- कर्णाली प्रदेश - १० वटा
- १) रूकुम जिल्ला (पश्चिम भाग),
- २) सल्यान जिल्ला,
- ३) डोल्पा जिल्ला,
- ४) जुम्ला जिल्ला,
- ५) मुगु जिल्ला,
- ६) हुम्ला जिल्ला,
- ७) कालिकोट जिल्ला,
- ८) जाजरकोट जिल्ला,
- ९) दैलेख जिल्ला,
- १०) सुर्खेत जिल्ला
- सुदूरपश्चीम प्रदेश - ९ वटा
- १) बाजुरा जिल्ला,
- २) बझाङ जिल्ला,
- ३) डोटी जिल्ला,
- ४) अछाम जिल्ला,
- ५) दार्चुला जिल्ला,
- ६) बैतडी जिल्ला,
- ७) डडेल्धुरा जिल्ला,
- ८) कञ्चनपुर जिल्ला,
- ९) कैलाली जिल्ला
- जम्मा - ७७ वटा
७) स्थानीय तह अनुसार केही बिशेष जिल्ला
- धेरै नगरपालिका भएको जिल्ला
- बढी गाउँपालिका भएको जिल्ला
- बढी स्थानीय तह भएको जिल्ला
- कम स्थानीय तह भएको जिल्ला
- गाउँपालिका विहिन जिल्ला
- १) काठमाडौ
२) भक्तपुर
८) अन्य देशलाई छुने प्रदेश र जिल्ला
- भारतलाई मात्र छुने प्रदेश - २ वटा
- १) प्रदेश नं. २
२) प्रदेश नं. ५
- चिनलाई मात्र छुने प्रदेश - १ वटा
- चिन र भारत दुबैलाई छुने प्रदेश - ४ वटा
- १)प्रदेश नं. १,
- २) बाग्मती प्रदेश,
- ३) गण्डकी प्रदेश
- ४) सुदुरपश्चिम प्रदेश
- चिनलाई मात्र छुने जिल्लाहरु - १३ वटा
- १) गोरखा,
- २) डोल्पा,
- ३) दोलखा,
- ४) मनाङ,
- ५) मुगु,
- ६) मुस्ताङ,
- ७) रसुवा,
- ८) संखुवासभा,
- ९) सिन्धुपाल्चोक,
- १०) सोलुखुम्वु,
- ११) हुम्ला,
- १२) धादिङ,
- १३) वझाङ
- भारतलाई मात्र छुने जिल्लाहरु - २५ वटा
- १) इलाम,
- २) कंचनपुर,
- ३) कपिलवस्तु,
- ४) कैलाली,
- ५) चितवन,
- ६) झापा,
- ७) डडेल्धुरा,
- ८) दाङ,
- ९) धनुषा,
- १०) पुर्वी नवलपरासी,
- ११) पर्सा,
- १२) पाँचथर,
- १३) बर्दिया,
- १४) महोत्तरी,
- १५) मोरङ,
- १६) रुपन्देही,
- १७) रौतहट,
- १८) बाँके,
- १९) वारा,
- २०) वैतडी,
- २१) सप्तरी,
- २२) सर्लाही,
- २३) सिराहा,
- २४) सुनसरी,
- २५) पश्चिम नवलपरासी
- चिन र भारत दुबैलाई छुने जिल्लाहरु - २ वटा
- १) ताप्लेजुङ्ग
२) दार्चुला
- चिन र भारत कसैलाई नछुने जिल्लाहरु - ३७ वटा
- ७७ वटा जिल्ला मध्य माथि उल्लेख भएको बाहेक अन्य ३७ वटा जिल्लाहरु
Post a Comment