सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - १

केही महत्वपूर्ण प्रश्नहरू भाग - १


१) एसिया महादेशमा कति वटा भू–परिवेष्ठित राष्ट्रहरु छन् ?
  • १२

२) नेपालका प्रथम हजुरिया जर्नेल को हुन् ?
  • ध्वज नरसिँह राणा 

३) दक्षिण अमेरिकाको बिषम हावापानीको देश भनेर कुन मुलुकलाई चिनिन्छ ?
  • अर्जेन्टिना (Argentina)

४) दक्षिण अमेरिकामा सबै भन्दा बढी बिमालस्थल भएको मुलुक कुन हो ?
  • ब्राजिल (Brazil)

५) मुस्लिम समुदायको बैवाहिक परम्परा वा रीतीरीवाजलाई के भनिन्छ?
  • निकाह

६) बौद्ध धर्मग्रन्थ अन्तर्गत गौतम बुद्धका उपदेशहरू कुन पिटकमा रहेका छ्न ?
  • सुक्ति पिटिक

७) शिख धर्मको पुजास्थललाई के भनिन्छ ?
  • गुरुद्वार

८) छुचुन्द्रोको औषत आयु ३ बर्ष हुन्छ भने बिरालोको औषत आयु कति हुन्छ ?
  • १२ बर्ष 

९) खरायोको गर्भधारण अवधि ३१ दिन हुन्छ भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ ?
  • ४४ दिन 

१०) नेपालको अन्तरिम संबिधान २०६३ को धारा १४९ मा के सम्बन्धि ब्यबस्था छ ?
  • संबैधानिक परिषद 

११) भगवान बुद्धलाई मार्न खोज्ने भिक्षु को हुन् ?
  • देवदत्त

१२) पुराणमा मुगालाई 'प्रवलमणी' भनिन्छ भने हिरालाई के भनिन्छ ?
  • बज्रमणी

१३) भगवान रामकी बहिनी को नाम के थियोे ?
  • शान्ति

१४) विष्णुको धनुषलाई के भनिन्छ ?
  • सारङ्ग

१५) जिरेल जातिको पुरोहितलाई के भनिन्छ ?
  • नाक्सो

१६) शिया, सुन्‍नी कुन धर्मका सम्प्रदाय हुन् ?
  • इस्लाम

१७) विश्व शान्ति स्तुपा कहाँ रहेको छ ?
  • लुम्बिनी, नेपाल (Lumbini, Nepal)

१८) राष्ट्रिय सर्तकता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रण रहन्छ ?
  • प्रधानमन्त्री (Prime Minister)

१९) पृथ्वीनारायण शाहको निधन कहिले भएको थियो ?
  • बि.स. १८३१ माघ १ गते (1775 January 11 Wednesday)

२०) अष्ट्रेलियामा कति मुलुकका बिद्यार्थीअध्ययन गर्ने गर्दछन् ?
  • १३० भन्दा बढी

२१) जापानको मुद्रालाई येन भनिन्छ भने चीनको मुद्रालाई के भनिन्छ ?
  • युयान (Chinese Yuan)

२२) बफर जोन अफ युरोप भनेर कुन मुलुकलाई चिनिन्छ ?
  • बेल्जियम (Belgium)

२३) सर्वप्रथम नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को हुन् ?
  • जर्ज बर्नाड शाह 

२४) नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको टाउको कुन देशको नेसनल म्यूजियममा राखिएको छ ?
  • बेलायत 

२५) कथा दिवस कहिले मनाईन्छ ?
  • चैत्र ११ गते

२६) Sound Intensity कुन एकाइमा नापिन्छ ?
  • डेसिबल् - Decibel (db)

२७) भारतका लागि पहिलो नेपाली राजदूतको थिए ?
  • सिंह समशेर जबरा

२८) गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?
  • पर्वत

२९) नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक भोटिङ्गको व्यवस्था लागू गर्ने गरी आदेश जारी गरेको हो ?
  • वि.सं २०७१ पौष २१ गते

३०) काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट सञ्चालन भएको हो ?
  • वि.सं २०७१ पौष २० गते

३१) गण्डकी अञ्चलबाट धवलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ?
  • पर्वत

३२) हालसम्म सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?
  • अफगानिस्तान (Afghanistan)

३३) म्याग्नाकार्टा के सग सम्बन्धित छ ?
  • मानवअधिकार (Human Rights)

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post